बजार पूँजीकरण ११ खर्ब ४१ अर्बले घट्यो « Arthapath.com
१२ असार २०८२, बिहीबार

बजार पूँजीकरण ११ खर्ब ४१ अर्बले घट्यो



काठमाडौं । पूँजी बजारमा पूँजीकरण २८ खर्ब ६९ अर्ब रुपैयाँ रहेको छ । विगत वर्षको पूँजीकरण ४० अर्ब १० अर्ब रहेकोमा यो वर्ष कारोबार संख्या, कारोबार परिमाण र नेप्से सूचकमा कमी आएकाले बजार पूँजीकरण घटेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरीएको छ ।

सो रकम देशको कुल ग्राहस्र्थ उत्पादनको करिब ५९.१४ प्रतिशत रहेको छ । पूँजीबजार सबल र सुरक्षि बनाउन दलाल कम्पनीले संचालन गर्ने प्रणाली, नेप्सेको अनलाइन कारोबार प्रणाली र सीडीएसको प्रणाली, त्यसको संचालकमा समन्वय गरी प्रणालीको विकास गर्नु पर्ने महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख गरीएको छ ।


प्रतिक्रिया दिनुहोस्