सांग्रिला डेभलपमेन्ट बैंकले माग्यो कर्मचारी « Arthapath.com
३ बैशाख २०८०, आईतवार

सांग्रिला डेभलपमेन्ट बैंकले माग्यो कर्मचारी



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै डेपुटी म्यानेजरमा १ जना कर्मचारी मागेको हो ।

जसका लागि शैक्षिक योग्यता स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने छ । साथै बैंक तथा वित्तीय संस्थामा अनुभवि हुनु पर्ने बैंकले जनाएको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी बैशाख १७ गतेसम्म बैंकको बेवसाइट मार्फत आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्