१० श्रावण २०८३, आइतबार

नेशनल लाइफ इन्स्योरेन्सको परिपालन अधिकृतमा प्रज्वल सायमी नियुक्त

नेशनल लाइफ इन्स्योरेन्सको परिपालन अधिकृतमा प्रज्वल सायमी नियुक्त



काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले परिपालन अधिकृतमा प्रज्वल सायमीलाई नियुक्त गरेको छ ।

कम्पनीमा कार्यरत प्रतापमान श्रेष्ठलाई कम्पनीले कार्यान्व्यन अधिकृतको रुपमा नियुक्त गरेकोमा चैत २४ गते लागू हुने गरी राजिनमा दिएको हुदाँ कम्पनीको परिपालन अधिकृतमा सायमीलाई नियुक्त गरेको हो ।