जाल्पा सामुदायिक लघुवित्तका स्वतन्त्र संचालक ओमकार पाण्डेले दिए राजिनामा « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

जाल्पा सामुदायिक लघुवित्तका स्वतन्त्र संचालक ओमकार पाण्डेले दिए राजिनामा



काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका स्वतन्त्र संचालक ओमकार पाण्डेले राजिनामा दिएका छन् ।

उनले ब्यक्तिगत कारण देखाउदैं चैत ५ गते दिएको राजिनामा बैशाख ५ गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको हो ।


प्रतिक्रिया दिनुहोस्