दुई कम्पनीको सेयर मूल्यमा उछाल, कुनले कति कमाए ? « Arthapath.com
१२ असार २०८२, बिहीबार

दुई कम्पनीको सेयर मूल्यमा उछाल, कुनले कति कमाए ?



काठमाडौं । साताको पहिलो कारेबार खुलेको २ घण्टा भित्र २ कम्पनीको सेयर मूल्यमा उछाल आएको छ ।

यो समाचार तयार गर्दा सम्म (१:१५ बजे) सनराइज ब्लुचिप फण्ड र कालिञ्चोक दर्शन हाईड्रोपावरको सेयरमा सकरात्मक सर्किट लागेको छ ।


प्रतिक्रिया दिनुहोस्