नेप्सेमा नेपाल सरकारको विकास ऋणपत्र सूचीकृत « Arthapath.com
१२ असार २०८२, बिहीबार

नेप्सेमा नेपाल सरकारको विकास ऋणपत्र सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल सरकारको विकास ऋणपत्र सूचीकृत भएको छ ।

सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकद्धारा निष्कासन गरिएको ६ वर्षे अवधिको २०८५ ‘छ’ नाम विकास ऋणपत्र सोमबार सूचीकृत भएको हो । नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकद्धारा  निष्कासन गरिएको कुल १० अर्ब बराबरको विकास ऋणपत्र सूचीकृत भएको हो । 

कम्पनीका ऋणपत्रको ब्याजदर ८.८७ प्रतिशत रहेको छ ।


प्रतिक्रिया दिनुहोस्