महुली लघुवित्तद्धारा बाह्य लेखापरीक्षक नियुक्त

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले बाह्य लेखापरीक्षक नियुक्त गरेको छ ।
बैशाख ९ गते सम्पन्न १०औं वार्षिक साधारण सभाबाट संस्थाको आर्थिक वर्ष २०७९।०८० को लेखापरीक्षण नियुक्त गर्ने प्रस्ताव पारित गरेको हो । कम्पनीले पिएलआरजि एसोसियट्स चार्टर्ड एकाउन्टेन्टस, पुतलिसडक काठमाडौैलाई नियुक्त गरेको हो ।