नबिल बैंकको ३० हजार कित्ता भयो कारोबार, सेयर मूल्य कति ? « Arthapath.com
११ असार २०८२, बुधबार

नबिल बैंकको ३० हजार कित्ता भयो कारोबार, सेयर मूल्य कति ?



काठमाडौं । सेयर बजारमा पछिल्लो समय कारोबार रकम निरन्तर घटि रहेको छ । आज कारोबार रकम ६९ करोडमा झरेको हो ।

मंगलबार नलिब बेंकको १ करोड ८० लाख ४६ हजार ९५७ रुपैयाँको कारोबार भएको छ । कम्पनीको आज ३० हजार १७७ कित्ता सेयर किनबेच भएको छ ।

कम्पनीको सेयर मूल्य प्रतिकित्ता ०.४२ प्रतिशत अर्थात २ रुपैयाँ ५० पैसाले बढेर ५९९ रुपैयाँ ५० पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्