१० श्रावण २०८३, आइतबार

रोजगारीको खोजिमा हुनुहुन्छ ? नेपाल लाइफले माग्यो कर्मचारी

रोजगारीको खोजिमा हुनुहुन्छ ? नेपाल लाइफले माग्यो कर्मचारी



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो ।

कम्पनीले इन्भेष्टमेन्ट अफिसर (अफिसर । सिनियर अफिसर) का लागि केहि संख्यामा कर्मचारी मागेको छ । जसका लागि शैक्षिक योग्यता सिए । सिएफए विषय लिई स्नाकोत्तर उत्तिर्ण गरेको वा अन्य कुनै संस्थामा अनुभवि हुनुपर्ने छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी बैशाख २६ गतेसम्म कम्पनीको बेवसाइट मार्फत आवेदन दिन सकिनेछ ।