कालिका लघुवित्तले गर्यो बाह्य लेखापरिक्षक नियुक्त

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले बाह्य लेखापरिक्षण नियुक्त गरेको छ ।
कम्पनीको चैत २९ गते बसेको तेह्रौँ वार्षिक साधारण सभाले बाह्य लेखापरिक्षणमा टि. कार्की एण्ड एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्सलाई आर्थिक वर्ष २०७९ ०८० को लागि नियुक्त गरेको हो ।