एनएमबि लघुवित्तद्धारा लेखापरिक्षक नियुक्त

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले लेखापरिक्षक नियुक्त गरेको छ ।
बैशाख १५ गते सम्पन्न १०औं वार्षिक साधारण सभाको निर्णय बमोजिम कम्पनीले आर्थिक वर्ष २०७९/०८० को लागि एलएसपि एसोसिएट्स चार्टड एकाउन्टेण्ट्सलाई नियुक्त गरेको हो ।