सानिमा बैंकमा रोजगारीको अवसर « Arthapath.com
२७ बैशाख २०८०, बुधबार

सानिमा बैंकमा रोजगारीको अवसर



काठमाडौं । सानिमा बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि कर्मचारी मागेको हो ।

कम्पनीले हेट अप्रेसन एण्ड कम्प्लायन्समा १ जना, एकाउन्टेन अफिसरमा १ जना, ट्रेड्रिङ रिप्रेजेन्टिभ /अफिसर, एकाउन्टेन एक्सटेन्स, आइटी एसिस्टेन्स, सेल सपोर्टरमा केहि संख्यामा कर्मचारी माग गरेको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी जेठ १० गते भित्र कम्पनीको बेवसाइट मार्फत आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्