बोटलर्स नेपाल (तराई) को सेयर मूल्य प्रतिकित्ता २२७ रुपैयाँले बढ्यो

काठमाडौं । बोटलर्स नेपाल (तराई) लिमिटेडको सेयर मूल्य १.९८ प्रतिशत अर्थात प्रतिकित्ता २२७ रुपैयाँ १० पैसाले बढेको छ ।
कम्पनीको सेयर मूल्य आज (बैशाख २७ गते) प्रतिकित्ता २२७ रुपैयाँ १० पैसाले बढेर ११ हजार ६७७ रुपैयाँ पुगेको छ ।बुधबार कम्पनीको ८८ कित्ता सेयर किनबेच हुदाँ १० लाख २६ हजार ५७९ रुपैयाँको कारोबार भएको छ ।