यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए « Arthapath.com
११ असार २०८२, बुधबार

यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.४३ अकंले घटेर १८४१.९३ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६५ कम्पनीको १९ लाख ४२ हजार ६२६ कित्ता सेयर किनबेच हुदाँ ५८ करोड ९१ लाख ७७ रुपैयाँको कारोबार भएको छ ।

आज एनसीसी डिभेञ्चर ८६ को इकाईधनीहरुले सर्वाधिक गुमाएका छन् । कम्पनीको सेयर ७.२५ प्रतिशत अथवा प्रतिकित्ता ६९ रुपैयाँ ५० पैसाले घटेको छ ।

साथै, मन्दाकिनी हाइड्रोपावरको ५.४७ प्रतिशत, जाल्पा सामुदायीक लघुवित्तको ५.३६ प्रतिशत, एनआइबिएल प्रगति फण्डको ५.२८ प्रतिशतले सेयर मूल्य घटेको छ ।


प्रतिक्रिया दिनुहोस्