नयाँ स्टक एक्सचेन्ज लाइसेन्स वितरणमा ९/१० अर्बको खेल भयोः सांसद बजगाईं « Arthapath.com
११ असार २०८२, बुधबार

नयाँ स्टक एक्सचेन्ज लाइसेन्स वितरणमा ९/१० अर्बको खेल भयोः सांसद बजगाईं



काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा स्टक एक्सचेन्ज लाइसेन्स वितरणमा घोटाला भएको आवाज उठेको छ । सांसद राजेन्द्र बजगाईंले नयाँ स्टक एक्सचेन्ज लाइसेन्स वितरणमा ९/१० अर्बको खेल भएको आरोप लगाएका हुन् ।

नयाँ लाइसेन्स दिएर नाफामा सञ्चालन हुँदै आएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई विस्थापित खेल अहिले भइ रहेको उनको तर्क थियो । सरकारी स्वामित्वमा रहेको र निरन्तर नाफामा सञ्चालन भइरहेको नेप्सेलाई विस्थापितको खेल भइरहेका उनले बताए ।


प्रतिक्रिया दिनुहोस्