एक कम्पनीको २५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत « Arthapath.com
१० असार २०८२, मंगलबार

एक कम्पनीको २५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत



काठमाडौं । नेपाल ल्युब आयल लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

कम्पनीको २५ प्रतिशत बोनस बापतको ९७ हजार ५६४ कित्ता सेयर बिहिबार नेप्सेमा सूचीकृत भएको छ ।  कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गरेको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।


प्रतिक्रिया दिनुहोस्