कामना सेवा विकास बैंकको २ लाख भन्दा बढी सेयर बिक्रीमा « Arthapath.com
२९ बैशाख २०८०, शुक्रबार

कामना सेवा विकास बैंकको २ लाख भन्दा बढी सेयर बिक्रीमा



काठमाडौं । कामना सेवा विकास बैंकले एक जना संस्थापक सेयरधनीले २ लाख भन्दा बढी कित्ता सेयर बिक्री गर्ने भएको छ ।

बैंकले संस्थापक भिम राज अधिकारीको नाममा रहेको २ लाख ३६ हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने लागेको हो ।

उक्त सेयर खरिदको लागि बैंकको विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सो सेयरको बिक्री मूल्य भने तोकेको छैन् । सेयर खरिदमाको लागि संस्थाकहरुले आजैको मितिबाट ३५ दिन भित्र दिन सक्नेछन् । आवेदन बैकको केन्द्रय कार्यालय, ज्ञनेश्वर काठमाडौंमा हाईपुग्ने गरी पेश गनुपर्ने छ ।

तोकिएको समयावधिमा विद्यमान सेयरधनीहरुले सेयर खरिदका लागि कुनै पनि आवेदन नदिएको खण्डमा प्रचलित कानून बमोजि अन्य बिक्री प्रक्रिया अघि बढाईने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्