सूर्योदय वोमी लघुवित्तद्धारा बाह्य लेखापरीक्षक नियुक्त

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले बाह्य लेखापरीक्षक नियुक्त गरेको छ ।
कम्पनीको बैशाख ३० गते सम्पन्न ११औ. वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७९।०८० को बाह्य लेखापरीक्षण गर्नका लागि लेखापरीक्षक खतिवडा दिपेश एण्ड एशोसियट्स चार्टर्ड एकाउन्टेन्ट्स, ललितपुरलाई नियुक्त गरेको हो ।