विजय र नयाँ सारथी लघुवित्तबीच मर्जरमा जाने अन्तिम सम्झौतापत्रमा हस्ताक्षर « Arthapath.com
४ जेष्ठ २०८२, आईतबार

विजय र नयाँ सारथी लघुवित्तबीच मर्जरमा जाने अन्तिम सम्झौतापत्रमा हस्ताक्षर



काठमाडौं । विजय लघुवित्त वित्तीय सस्था लिमिटेड र नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडबीच एक आपसमा गाभ्ने गाभिने सम्बन्धि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

यी दुई लघुवित्तले एक आपसमा मर्जरमा जानको लागि मंसिर २६ गते सम्झौता गरेको थिए । दुबैं लघुवित्तको साधारण सभाको निर्णय बमोजिम सेयर स्वाप अनुपात १ः१ रहने गरी मर्जरमा जान अन्तिम सम्झौता बैशाख ३० गते गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्