धौलागिरी लघुवित्तद्धारा बाह्य लेखा परिक्षक नियुक्त « Arthapath.com
४ जेष्ठ २०८२, आईतबार

धौलागिरी लघुवित्तद्धारा बाह्य लेखा परिक्षक नियुक्त



काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाले बाह्य लेखा परिक्षक नियुक्त गरेको छ ।

कम्पनीको शनिबार (बैशाख ३० गते) सम्पन्न चौँथो साधारण सभाले आर्थिक् वर्ष २०७९।८० को बाह्य परिक्षण गर्नका लागि श्री खतिबडा दिपेश एण्ड एशोसियट्स, चार्टर्ड एकाउन्टेन्ट्स, ललितपुर नियुक्त गरेको हो ।


प्रतिक्रिया दिनुहोस्