८ श्रावण २०८३, शुक्रबार

माइखोला हाइड्रोपावरको सञ्चालक अध्यक्षमा श्रीजेश गुरागाई नियुक्त



काठमाडौं । माइखोला हाइड्रोपावर लिमटेडले सञ्चालक अध्यक्ष पदमा श्रीजेश गुरागाई नियुक्त गरेको छ ।

कम्पनीले सञ्चालक अध्यक्षय शैलेन्द्र गुरागाईले दिएको राजीनामा जेठ २ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेर उक्त पदमा श्रीजेश गुरागाईलाई नियुक्त गरेको हो ।


प्रतिक्रिया दिनुहोस्