नेप्सेले गर्यो एक कम्पनीको ४ लाख ८६ हजार कित्ता बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आइतबार सबैंको लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो ।
कम्पनीको १८ प्रतिशत बोनस बापतको ४ लाख ८६ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गरेको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।