सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्त मर्जर जान राष्ट्र बैंकले दियो सैद्धान्तिक सहमति « Arthapath.com
५ जेष्ठ २०८२, सोमबार

सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्त मर्जर जान राष्ट्र बैंकले दियो सैद्धान्तिक सहमति



काठमाडौं । नेपाल राष्ट्र बैंकले सामुदायिक लघुवित्त वित्तीय संस्था र बिपिडब्लु लघुवित्त वित्तीय संस्थालाई मर्जरमा लागि सैद्धान्तिक सहमति दिएको छ ।

राष्ट्र बैंकले जेठ ३ गते दुबैं कम्पनीलाई एक आपसमा मर्जरका जानका लागि सहमति प्रदान गरेको हो । यी दुई कम्पनीले गत फागुन २९ गते एक आपसमा गाभ्ने गाभिने सम्बँधमा प्रारम्भिक सहमति गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्