डिप्रोक्स र आदर्श लघुवित्तको असार १ गतेबाट एकीकृत कारोबार सुरु हुने

काठमाडौं । डिप्रोक्स लघुवित्त र आदर्श लघुवित्तको मर्जर पछि असार १ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ ।
दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रार कार्यालयले अन्तिम स्वीकृति दिएको छ। मर्जर भएपछि अब डिप्रोक्स लघुवित्तको नामबाट एकीकृत कारोबार सुरुहुनेछ । कम्पनीको केन्द्रीय कार्यालय भने चितवनको भरतपुरमा हुुनेछ ।