सबैको लघुवित्तका सञ्चालक गोपाल जोशीको राजीनामा स्वीकृत « Arthapath.com
५ जेष्ठ २०८२, सोमबार

सबैको लघुवित्तका सञ्चालक गोपाल जोशीको राजीनामा स्वीकृत



काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्चालक गोपाल जोशीले राजीनामा स्वीकृत भएको छ ।

कम्पनीले जेठ १५ गते बसेको सञ्चालक समितिको बैंकले आजबाट नै लागु हुने गरी स्वीकृत गरेको छ ।


प्रतिक्रिया दिनुहोस्