यूनाइटेड अजोडको स्वतन्त्र विज्ञ संचालकमा विष्णु प्रसाद नेपाल नियुक्त
काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले स्वतन्त्र विज्ञ संचालकमा विष्णु प्रसाद नेपाललाई नियुक्त गरेको छ ।
कम्पनीको जेठ १८ गते बसेको संचालक समितिको बैंकले नेपाललाई नियुक्त गर्ने निर्णय गरेको हो ।












