मनकामना स्मार्ट लघुवित्तका संचालक अच्युत पन्तको पदावधि समाप्त

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडका संचालक अच्युत पन्तको पदावधि समाप्त भएको छ ।
कम्पनीको स्वतन्त्र । ब्यवसायिक संचालकमा नियुक्त भै २०७६ जेठ २२ गतेबाट पदबलाी समालेका पन्तको चार वर्षे कार्यकाल जेठ २१ गते समाप्त भएको हो ।