स्वाभिमान लघुवित्तमा रोजगारीको अवसर « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

स्वाभिमान लघुवित्तमा रोजगारीको अवसर



काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ ।

कम्पनीले प्रवन्धकमा दुई जना, कनिष्ठ अधिकृतमा दुई जना, बरिष्ठ सहायकमा दुई जना र सहायकमा पाँच जना गरी जम्मा ११ जना कर्मचारी माग गरेको हो।

उक्त पदको लागि शैक्षिक योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रमाणपत्र तहदेखि स्नातकोत्तर तह उत्तिर्ण गरेको उम्मेदवरले आवेदन दिन सक्नेछन्।

योग्यता पुगेको इच्छुक व्यक्तिहरुले आवश्यक कागजात संकलन गरी असार ११ गते सम्म कम्पनीको ईमेल [email protected] मार्फत पेश गर्ने सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्