अभियान लघुवित्तकी संचालक भारती कुमारी पाठकको राजिनामा स्वीकृत

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले संचालकमा भारती कुमारी पाठकलाई नियुक्त गरेको छ ।
कम्पनीको बैशाख ११ गते बसेको संचालक समितिको बैठकले पाठकलाई २०७९ मंसिर २३ गतेदेखि लागू हुने गरी राजीनामा स्वीकृत गरेको हो । उनले ब्यक्तिगत कारण देखाउदैं राजीनामा दिएकी थिइन् ।
