२८ श्रावण २०८३, बिहिबार

सुदूरपश्चिम प्रदेशको आर्थिक वर्ष २०८०।८१ को बजेट प्रस्तुत (प्रत्यक्ष प्रसारण)



काठमाडौं। सुदूरपश्चिम प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८०।८१ को बजेटको आज प्रस्तुत गर्ने छ ।

प्रदेशका आर्थिक मामिला मन्त्री नरेश शाहीले प्रदेश सभामा बजेट प्रस्तुत गर्ने छन् । असार १ गते बजेट प्रस्तुत गर्नुपर्ने कानुनी प्रावधान अनुसार प्रदेश सरकारले आज बजेट ल्याउने भएको हो ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३० अर्ब हाराहारीमा बजेट प्रस्तुत गर्ने तयारी गरेको छ ।