समीट लघुवित्तको बाह्य लेखापरीक्षक नियुक्त

काठमाडौं । समीट लघुवित्त वित्तीय संस्थाले बाह्य लेखापरीक्षण नियुक्त गरेको छ ।
कम्पनीले आव २०७९/८० को बाह्य लेखापरीक्षण नियुक्त गर्नेको लागि चार्टर्ड एकनउण्टेन्टेस संस्था केजी एण्ड एसोसिएट्स, कुपण्डोल ७, लतिलपुरलाई लेखापरिक्षकमा नियुक्ति गरेको छ । संस्थाको असार ३ गते सम्पन्न चौथो वार्षिक साधारण सभाबाट नियुक्त गरेको हो ।
