अमेरिकाले ७ रनमै गुमायो दुई विकेट

काठमाडौं । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अमेरिकाले ७ रनमै दुई विकेट गुमाएको छ।
अमेरिकाले पहिलो विकेटका रूपमा स्टेभेन टेलरलाई १.५ बलमा र साइटेजा मुक्मलालाई १.६ ओभरमा गुमाएको हो। नेपालका लागि दुईटै विकेट करन केसीले लिएका हुन्।
ताजा अवस्थामा अमेरिका ४ ओभरमा २ विकेट गुमाउँदै ११ रनमा रहेको छ।