१७६ कम्पनीको सेयर मूल्य घट्यो, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.७५ अंकले बढेर २०५५.५३ को बिन्दुमा बजार बन्द भएको छ ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २७६ कम्पनीको ८० लाख ८ हजार २४६ कित्ता किनबेच हुदाँ ३ अर्व ४४ करोड ४८ लाख ६२ हजार ५०१ रुपैयाँको कारोबार भएको छ ।
बिहीबार सिटिजन म्युचुअल फण्डका इकाईधनीहरुले सर्वाधिक गुमाएका छन् । कम्पनीको सेयर ८.४१ प्रतिशत अथवा प्रतिकित्ता ०.६९ रुपैयाँले घटेर ७.५१ पुगेको छ ।
साथै, इङवा हाइड्रोपावर, नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था, कालिका पावर कम्पनी, एनआइबिएल ग्रोथ फण्डको सेयर मूल्य घटेको छ ।
