राष्ट्र बैंकले दियो नेसनल माइक्रोफाइनान्स र समिट लघुवित्तलाई मर्ज हुन अन्तिम स्वीकृति « Arthapath.com
४ जेष्ठ २०८२, आईतबार

राष्ट्र बैंकले दियो नेसनल माइक्रोफाइनान्स र समिट लघुवित्तलाई मर्ज हुन अन्तिम स्वीकृति



काठमाडौं । नेपाल राष्ट्र बैंकले नेसनल माइक्रोफाइनान्स र समिट लघुवित्तलाई एक आपसमा मर्ज हुन अन्तिम स्वीकृति दिएको छ ।

दुवै लघुवित्तबीच एक आपसमा गाभिएर कारोबार गर्ने सम्झौता भईसकेको छ । गत जेठ ११ गते बसेको बैठकले सेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) १०० बराबर ७३ अनुपातमा मर्जरमा जाने सहमति पनि गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्