११६ कम्पनीको लगानीकर्ताले सर्वाधिक गुमाए « Arthapath.com
८ असार २०८२, आईतबार

११६ कम्पनीको लगानीकर्ताले सर्वाधिक गुमाए



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.६९ अंकले बढेर २१२९.४२ को बिन्दुमा बजार बन्द भएको छ ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २७७ कम्पनीको १ करोड १९ लाख ३ ह्जार ६८७ कित्ता किनबेच हुदाँ ५ अर्व ३१ करोड ३४ लाख २२ हजार ८७ रुपैयाँको कारोबार भएको छ ।

सोमबार ११६ कम्पनीको लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । सुपर मोदी हाइड्रोपावरको ६.९४ प्रतिशत, वीन नेपाल लघुवित्तको ६.२५ प्रतिशत, मोलुङ् हाइड्रोपावरको ५.१९ प्रतिशत, कालिञ्चोक दर्शनको ४.३९ प्रतिशतले सेयर मूल्य घटेको छ ।


प्रतिक्रिया दिनुहोस्