सर्पोट लघुवित्तले सिईओ माग, शैक्षिक योग्यता कति ?

काठमाडौं । सर्पोट लघुवित्त वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृत (सिईओ) माग गरेको छ ।
उक्त पदको लागि शैक्षिक योग्यता मान्यता प्राप्त संस्थाबाट चार्टर्ड एकाउण्टेसी वा व्यावस्थापन, बैकिङ् वित्तीय , मौद्रिक ,कानून विषयमा स्नाकोत्तर अथवा स्नातक तह उत्र्तिण गरी बैंक तथा वित्तीय संस्थामा कम्तीमा ५ देखि ७ वर्ष कार्यअनुभव भएको हुनुपर्नेछ ।
अनुभव पुगेको इच्छुक व्यक्तिहरुले आवश्यक कागजात संकलन गरी आजको मितिबाट असार २६ गतेसम्म कम्पनीको इमेल [email protected] मार्फत आवेदन पेश गर्ने सक्नेछन् ।