मंगलबार ३३ कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनले कति कमाए ? « Arthapath.com
८ असार २०८२, आईतबार

मंगलबार ३३ कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनले कति कमाए ?



काठमाडौं । साताको तेस्रो कारोबारको दिन सेयर बजारमा उछाल आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५६.९४ अंकले बढेर २१८६.३६ को बिन्दुमा बजार बन्द भएको छ ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २७५ कम्पनीको १ करोड ३१ लाख ७ हजार ८० कित्ता किनबेच हुदाँ ५ अर्व ४७ करोड ६२ लाख ८७ हजार ७४० रुपैयाँको कारोबार भएको छ ।

आज ३३ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । मंगलबार निर्धन लघुवित्त, डिर्पोस लघुवित्त, हिमालयन लाइफ इन्स्योरेन्स, नेरुडे लघुवित्त , ग्रामीण लघुवित्त, लक्ष्मी लघुवित्त, मिर्मिरे लघुवित्त, किसान लघुवित्त, जनउत्थान लघुवित्त, विजय लघुवित्तको सेयरमा सकरात्मक सर्किट लागेको छ । साथै, सुयद्य बोमी लघुवित्त, मेरो माइक्रोफइनान्स, समात घरेलु लघुवित्त सहित २२४ कम्पनीको सेयर मूल्य बढेको छ ।


प्रतिक्रिया दिनुहोस्