आज बैंक जादैं हुनुहुन्छ ? कुन बैंकका कुन शाखा खुला छन् ? (सूचीसहित) « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

आज बैंक जादैं हुनुहुन्छ ? कुन बैंकका कुन शाखा खुला छन् ? (सूचीसहित)



काठमाडौं । आज अर्थात असार १४ बकर ईदको अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । आज बिदा भएपनि अधिकांश बैंक तथा वित्तीय संस्थाले सेवा दिइरहेका छन् ।

आफ्ना ग्राहकहरुको आवश्यकतालाई मध्य नजर गर्दै बैंकहरुले आज विभिन्न शाखा कार्यालय मार्फत आफ्नो बैंकिङ सेवा प्रदान गर्दै छन् ।

कुन बैंकको कुन शाखा खुल्छ ?

कामना सेवा विकास बैंक

सनराइज बैंक

हिमालयन बैंक

कृषि विकास बैंक

गरिमा विकास बैंक

नेपाल बैंक

कुमारी बैंक

माछापुच्छ्रे बैक

ज्योति विकास बैंक

एनएमबि बैंक

लुम्बिनी विकास बैंक

लक्ष्मी बैंक

महालक्ष्मी विकास बैंक

मुक्तिनाथ विकास बैंक


प्रतिक्रिया दिनुहोस्