२०१ कम्पनीको सेयर मूल्य घट्यो « Arthapath.com
७ असार २०८२, शनिबार

२०१ कम्पनीको सेयर मूल्य घट्यो



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१.३२ अंकले घटेर २०७५.९७ बिन्दुमा बन्द भएको छ । आज ४ अर्ब ५ करोड १० लाख ७८ हजार ३७५ रुपैयाँको कारोबार भएको छ ।

सोमबार २०१ कम्पनीको लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। लक्ष्मी इक्विटि फण्डको ८.९५ प्रतिशत, सामुदायिक लघुवित्तको ७.१३ प्रतिशत, पाँचथर पावर कम्पनीको ६.०१ प्रतिशत, सयपत्रि हाइड्रोपावरको ५.४१ प्रतिशतले सेयर मूल्य घटेको छ ।


प्रतिक्रिया दिनुहोस्