महुली लघुवित्तद्धारा बीमा रकम हस्तान्तरण « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

महुली लघुवित्तद्धारा बीमा रकम हस्तान्तरण



काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले बीमा रकम हस्तान्तरण गरेको छ ।

कम्पनीको शाखा कार्यालय खोटाङ बजारद्धारा केन्द्र न ३४ की सदस्य मनसरा राईको मृत्यु पश्चात उनको परिवारलाई बीमा बापतको २६ हजार रुपैयाँ दिएको हो ।


प्रतिक्रिया दिनुहोस्