हिमालयन ८० –२० संचालन आउन बोर्डले दियो अनुमति « Arthapath.com
७ असार २०८२, शनिबार

हिमालयन ८० –२० संचालन आउन बोर्डले दियो अनुमति



काठमाडौं । नेपाल धितोपत्र बोर्डले हिमालयन ८० –२० फण्डले इकाई निष्कासन गर्न अनुमति दिएको छ ।

योजनाको व्यवस्थापक हिमालयन क्यापिटल लिमिटेड छ । हिमालयन ८० –२० ले १० करोड इकाई निष्कासन गर्नका लागि बोर्डले अनुमति दिएको हो ।

उक्त फण्डले १० रुपैयाँ अंकित दरका कुल १ अर्ब रुपैयाँ बराबरको इकाई विक्री खुला गर्नेछ । यो बन्दमुखी योजना हो ।


प्रतिक्रिया दिनुहोस्