रावा इनर्जिको सेयरमा सकरात्मक सर्किट, २०९ कम्पनीका लगानीकर्ता भए मालामाल

काठमाडौं । साताको पहिलो कारोबारको दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २८.३८ अंकले घटेर २०७७.७६ बिन्दुमा बन्द भएको छ ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २८७ कम्पनीको ८३ लाख ५२ हजार ५७६ कित्ता सेयर किनबेच हुदाँ आज ३ अर्ब ४ करोड २५ लाख ४३ हजार ९६१ रुपैयाँको कारोबार भएको छ ।
आज एक कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । आतबार रावा इनर्जि डेभलपमेन्ट लिमिटेडको सेयरमा सकरात्मक सर्किट लागेको हो । कम्पनीको सेयर ३० रुपैयाँ १० पैसाले बढेर प्रतिकित्ता ३३१ रुपैयाँ ७० पैसा पुगेको छ ।
साथै, सिटि होटलको ९.५१ प्रतिशत, प्रभु बैंक डिचेञ्चर २०८४ को ८.२२ प्रिितशत, सनराइज डिभेञ्चर २०८३ को ८.२१ प््रतिशत, सिटिजन म्युचुअल फण्ड १ को ८ प्रतिशतले सेयर मूल्य बढेको छ ।
