राष्ट्र बैंकले दियो नेसनल माइक्रोफाइनान्स र समिट लघुवित्तलाई मर्जरमा जान अन्तिम स्वीकृति « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

राष्ट्र बैंकले दियो नेसनल माइक्रोफाइनान्स र समिट लघुवित्तलाई मर्जरमा जान अन्तिम स्वीकृति



काठमाडौं । नेपाल राष्ट्र बैंकले नेसनल माइक्रोफाइनान्स र समिट लघुवित्तलाई एक आपसमा मर्ज हुन अन्तिम स्वीकृति दिएको छ ।

बैंकले एक आपसमा मर्जरका लागि असार २२ गते अन्तिम स्वीकृत दिएको हो । नेशनल माइक्रोफाइनान्स लघुवित्त र समिट लघुवित्तबीच १:०.७३ शेयर स्वाप रेसियोमा मर्जर हुने निर्णय संयुक्त मर्जर समितिले निर्णय गरेको छ ।

नेशनल माइक्रोफाइनान्सको १०० कित्ता सेयर बराबर समिट लघुवित्तको ७३ कित्ता सेयर कायम हुनेछ ।


प्रतिक्रिया दिनुहोस्