जुर्यो नेसनल माइक्रोफाइनान्स र समिट लघुवित्तको एकीकृत कारोबारको मिति « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

जुर्यो नेसनल माइक्रोफाइनान्स र समिट लघुवित्तको एकीकृत कारोबारको मिति



काठमाडौं । नेसनल माइक्रोफाइनान्स र समिट लघुवित्तले एकीकृत कारोबारको मिति तय गरेका छन् । एक आपसमा मर्जर भएर असार ३० गतेबाट एकीकृत कारोबार गर्ने भएका हुन् ।

कम्पनीहरुले सबैं नियामब निकायबाट अन्तिम स्वीकृति लिई सके पछि एकीकृत कारोबारको मिति तय गरेका हुन् । अब नेसनल लघुवित्तको नामबाट एकीकृत कारोबार हुनेछ ।

नेसनलको १०० कित्ता सेयर बराबर समिटको ७३ कित्ता सेयर अनुपात कायम हुनेछ ।


प्रतिक्रिया दिनुहोस्