सात कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनले कति कमाए ? « Arthapath.com
७ असार २०८२, शनिबार

सात कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनले कति कमाए ?



काठमाडौं । साताको चौथो कारोबारको दिन सेयर बजार दोहोरो अंकले बढेरको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २५.३१ अंकले बढेर २०९७.५५ बिन्दुमा बन्द भएको छ ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २८९ कम्पनीको ८५ लाख ४ हजार ३७८ कित्ता सेयर किनबेच हुदाँ आज ३ अर्ब १८ करोड ७६ लाख ९५ हजार ७७४ रुपैयाँको कारोबार भएको छ ।

आज सात कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । बुधबार शिव श्री हाइड्रोपावर कम्पनी, सिवाईसी नेपाल लघुवित्त, रिर्भर फल्स पावर लिमिटेड, लक्ष्मी इक्विटी फण्ड, एनआइसी एशिया फ्लेक्सी क्याप फण्ड, शुभम पावर, नेश्नल हाइड्रोपावर कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको हो । साथै, कुमारी धनवृद्धि योजना लगानीको सेयर मूल्य बढेको छ ।


प्रतिक्रिया दिनुहोस्