एक कम्पनीको सेयरमा नकरात्मक सर्किट, कुनले कति गुमाए ? « Arthapath.com
७ असार २०८२, शनिबार

एक कम्पनीको सेयरमा नकरात्मक सर्किट, कुनले कति गुमाए ?



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २५.३१ अंकले बढेर २०९७.५५ बिन्दुमा बन्द भएको छ । बुधबार ३ अर्ब १८ करोड ७६ लाख ९५ हजार ७७४ रुपैयाँको कारोबार भएको छ ।

आज एक कम्पनीको सेयरमा नकरात्मक सर्किट लागेको छ । रावा इनर्जिको सेयरमा सर्किट लागेको हो । कम्पनीको सेयर ४० रुपैयाँ १० पैसाले घटेर प्रतिकित्ता ३६१ रुपैयाँ १० पैसाले पुगेको छ । साथै, ५० कम्पनीको सेयर मूल्य घटेको छ ।


प्रतिक्रिया दिनुहोस्