साना किसान विकास लघुवित्तको सचिवमा अनिल कृष्ण जोशी नियुक्त

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाकोे सचिवमा अनिल कृष्ण जोशी नियुक्त भएका छन् ।
साना किसान र आरएमडीसी लघुवित्त एकआपसमा गाभिए पश्चात असार २८ गते बसेको सञ्चालक समितिको बैठकले जोशीलाई नियुक्त गरेको हो ।
