फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको स्वतन्त्र संचालकमा डा. श्याम किशोर महतो नियुक्त « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको स्वतन्त्र संचालकमा डा. श्याम किशोर महतो नियुक्त



काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले स्वतन्त्र संचालकमा डा श्याम किशोर महथालाई नियुक्त गरेको छ ।

कम्पनीको साउन २४ गते बसेको संचालक समितिको बैठकले महतोलाई एक कार्यकालका लागि नियुक्त गरेको हो ।


प्रतिक्रिया दिनुहोस्