१७ मिनेट मै नेप्से परिसूचक २ हजार बिन्दु माथि

काठमाडौं । साताको अन्तिम कारोबारको १७ मिनेट भित्र नेप्से परिसूचक २हजार बिन्दु माथि गएको छ ।
यो समाचार तयार पार्दा (११ः१७ बजे) सम्म परिसूचक २००७.४७ बिन्दुमा पुगेको हो । बजार पनि २२.०३ अकंले बढेको छ ।
अहिलेसम्म ३० करोड १९ लाख रुपैयाँको कारोबार भइरहेको छ ।