सपोर्ट लघुवित्तले माग्यो कर्मचारी

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै केन्द्रिय कार्यालयका लागि कर्मचारी मागेको हो ।
कम्पनीले आइटि अन्र्तगत अधिकृत कनिष्ठ अधिकृत र सुपरभाइजर बरिष्ठ सहायक सहायक पदमा केहि संस्थामा कर्मचारी मागेको हो ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी असोज २४ गते भित्र कम्पनीको कार्यालय तथा इमेल मार्फत आवेदन दिन सकिनेछ ।
